भाइटीकाले दिएको खुशियाली भरमार (फोटो फिचर)

भाइटीकाले दिएको खुशियाली भरमार (फोटो फिचर)

यो वर्षको भाइटीका हिजो सकिएको छ । समयान्तरको कारण हिजो नेपालबाट शुरु भएको भाइटीका युरोप र अमेरिकामा रहेका नेपालीले नेपाली समयानुसार आज बिहानसम्म पनि लगाएका छन् ।

यमपञ्चकको अन्तिम तथा पाँचौ दिन भाइटीका लगाएपछि तिहार विधिवत रुपमा सकिन्छ । दिदीबहिनीको हातबाट सप्तरंगी टीका र फूल माला लगाइदिने, फलफूल,मिठाइ तथा अन्य उपहार दिने चलन छ । दाजुभाइहरुले पनि अआफ्नो गच्छेअनुसार दिदीबहिनीलाई दक्षिणा र उपहार दिन्छन् ।

हिजोको भाइटीकामा जनआस्थाको तर्फबाट साँझसम्म कैद गरिएका केहि तस्विर यस्तो पाइएको छ ।

टिप्पणीहरू