नेकपाको केन्द्रीय कमिटी

नवगठित नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटीका लागि ४४१ जना सदस्यको नाम अनुमोदन गरेको छ । तत्कालीन एमालेबाट २४१ र तत्कालीन माओवादी केन्द्रबाट २०० केन्द्रीय सदस्य चयनका क्रममा नयाँ र पुराना अनुहार बराबर समेटिएको नेकपा स्रोतले जनाएको छ । प्रस्तुत छ केन्द्रीय सदस्यहरुको आधिकारिक सूची :


टिप्पणीहरू