कुबेलामै मोटरसाइकलले निम्त्याउन थाल्यो काल

कुबेलामै मोटरसाइकलले निम्त्याउन थाल्यो काल

अत्यधिक रफ्तारमा मोटरसाइकल चलाउँदा मोरङ्गका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कटहरी गाउँपालिका ५ का २१ बर्षीय आशिष सरदार हुन् । आज बिहान ७ बजे उनले हाँकेको को १२ प १६७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मोरङ ग्रामथान गाउँपालिका २ झङ्ग्राहीको सुखानी खोला पुलबाट तल खोलामा झरेको र उनको घटनास्थलमै मृत्यु भएको हो ।

टिप्पणीहरू