स्मार्टडोको ‘हाम्रो स्मार्ट तिहार’ अफर

स्मार्टडोको ‘हाम्रो स्मार्ट तिहार’ अफर

स्मार्टडोकोले तिहारको पावन अवसरमा ‘हाम्रो स्मार्ट तिहार’ अफर ल्याएको छ । स्मार्टडोकोले यो तिहारमा ग्राहकहरुलाई स्मार्टडोकोबाट  Samsung, Baltra, Oxemberg, CG, TipTop, Black and Decker, Hornbull, Virjeans, Luminarc जस्ता ब्रान्डका समानहरु खरिद गरेमा ६०% सम्म छुट प्रदान गर्ने कंम्पनीले जनाएको छ ।

यस पटक ग्राहकहरूले धेरै वर्गहरूबाट विभिन्न छुट प्रस्ताव विकल्पहरू जस्तै भाईको कोसेली, बहिनीलाई उपहार, धन्तेरस, घरमा तिहार आदि प्राप्त गर्न सक्छन् ।

स्मार्टडोकोले यस ‘हाम्रो स्मार्ट तिहार’ अफरमा ग्राहकहरूलाई इलेक्टर्निक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल, बेबी केयर र अन्य सामाग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ । ग्राहकहरुले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेबसाइट तथा एपबाट डाउनलोड गर्न सकिन्छ ।

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रोडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड-१९ का लागि आवश्यक सामग्री, फुड र ग्रोसरी, हेल्थ एण्ड ब्युटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबीकेयर र अन्य सामाग्रीहरुबाट खरिद गर्नसक्ने छन् । साथै, ग्राहकले बिहान ११ बजे भन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन्।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोड भित्र निःशुल्क डेलिभरीर, रिङरोड भन्दा बाहिर निकै कम शुल्कमा सामान डेलिभरी सुविधा पाउन सक्नेछन्। यो अफर यहि १२ कार्तिक देखि १६ कार्तिक सम्म मान्य हुनेछ।

स्मार्टडोको नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ई-कमर्श अप हो ।

टिप्पणीहरू