नेपाल–भारत सीमामा संयुक्त गस्ती शुरु

नेपाल–भारत सीमामा संयुक्त गस्ती शुरु

नेपाल र भारतको सीमानामा नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलले संयुक्त गस्ती तथा अनुगमन गरेका छन् ।

बारा जिल्लासँग जोडिएको अन्तर्राष्ट्रिय सीमानामा खटिएको बोर्डर आउटपोष्ट बेल्डारीस्थित सशस्त्र प्रहरी बलले भारतीय बोर्डर सुरक्षा बलसँग मिलेर संयुक्त अनुगमन गरेको हो ।

दुई देशको सीमानामा बेला बखत यस्तो संयुक्त गस्ती तथा अनुगमन हुने गरेको बताइएको छ ।

टिप्पणीहरू