सर्वोच्च नेताको नाममा टेनिस, बुहारी बिशेष अतिथि

सर्वोच्च नेताको नाममा टेनिस, बुहारी बिशेष अतिथि

गणेशमान सिंह फाउण्डेसन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले नेपाली काँग्रेसका स्वर्गीय सर्वोच्च नेता गणेशमानको नाममा टेनिस प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता यहि कातिक ९ गतेदेखि १६ गतेसम्म ललितपुरमा सञ्चालन हुने छ ।

ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने वीर गणेशमान सिंह टेनिस टुर्नामेण्टमा श्रीमती सिर्जना सिंहलाई विशेष अतिथि बनाइएको छ । सिर्जना सिंह पुत्र तथा काँग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुनुहुन्छ ।

टिप्पणीहरू