कोरोनाले एक लाख ८० हजार स्वास्थ्यकर्मीको ज्यान लियो

कोरोनाले एक लाख ८० हजार स्वास्थ्यकर्मीको ज्यान लियो

कोरोना महामारीका विश्वमा पछिल्लो डेढ वर्षमा एक लाख ८० हजार जना स्वास्थ्यकर्मीको ज्यान गएको विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ ।

संगठनले सन् २०२० को जनवरीदेखि २०२१ को मे महिनासम्ममा कम्तिमा ८० हजार बढीमा एक लाख ८० हजार जनासम्मको ज्यान गएको हुनसक्ने आँकलन गरेको हो ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेसियसले खोपको अन्यायपूर्ण वितरण भएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ ।

टिप्पणीहरू