माओवादी अध्यक्ष प्रचण्ड धुलिखेलको जिपलाइनमा सरर्र

माओवादी अध्यक्ष प्रचण्ड धुलिखेलको जिपलाइनमा सरर्र

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धुलिखेल पुगेर जिपलाइनको अनुभव लिनुभएको छ । पारिवारिक भ्रमणमा धुलिखेल पुग्नुभएका प्रचण्डले आज जिपलाइन खेलेर मज्जा लिनुभएको हो ।

परिवारका सदस्यसहित धुलिखेल पुग्नुभएको प्रचण्डले क्लासिक जिपलाइनको अनुभव लिनुभएको हो । साहसिक गतिबिधिमा आफूलाई रुची रहेको बताउँदै प्रचण्डले जिपलाइन चढ्दा निक्कै मज्जा भएको समेत बताउनुभयो ।

टिप्पणीहरू