भर्खर राष्ट्रपतिको दाँतको उपचार

भर्खर राष्ट्रपतिको दाँतको उपचार

राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै वीर अस्पतालका दन्त चिकित्सकहरुलाई दाँत देखाउनुभएको छ । उहाँले अस्पताल पुगेर दाँतको उपचार गराउनुभएको हो । उहाँले आज बिहान वीर अस्पताल पुगेर दाँतको उपचार गराउने क्रममा दन्त चिकित्सकहरुलाई भेट्नुभएको हो ।

अस्पताल स्रोतका अनुसार बिहान ९ बजेतिर राष्ट्रपति भण्डारी वीर अस्पताल पुग्नुभएको थियो । त्यसपछि अस्पतालको दन्त विभागमा आवश्यक उपचारपछि उहाँ साढे १० बजे शीतल निवास फर्कनुभएको छ ।

टिप्पणीहरू