केएफसीको सेफ मन्दिरमा लगेर फुटाइयो

केएफसीको सेफ मन्दिरमा लगेर फुटाइयो

ललितपुरको कुमारीपाटीस्थित केएफसीबाट चोरी भएको अटोमेटिक लकिङ्ग सेफ नजिकैको मन्दिरमा भेटिएको छ ।

आशा महर्जनको घरमा भाडामा रञ्जित साहले सञ्चालन गरेको केएफसीबाट चोरी भएको सेफ स्थानीय अग्निसाल मन्दिरमा फुटाएको अवस्थामा भेटिएको हो ।

चोरले सेफमा रहेको अन्दाजी १ लाख रुपैयाँ लगे पनि अन्य जिन्सी सामान भने यथावत रहेको बताइएको छ ।

टिप्पणीहरू