फुटबलको नाममा उपराष्ट्रपति एअरपोर्टतिर

फुटबलको नाममा उपराष्ट्रपति एअरपोर्टतिर

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ फुटबल प्रतियोगिताको उद्घाटनका लागि रामेछापतर्फ लाग्नुभएको छ । रामेछापको दोरम्बामा आयोजना हुने उपराष्ट्रपति कप फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति पुन हेलिकप्टर चढेर त्यसतर्फ जान लाग्नुभएको हो ।

उपराष्ट्रपति पुन लैनचौर निवासबाट केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ तर मौसमको खराबीका कारण जहाज उड्ने नउड्ने निधो छैन ।

टिप्पणीहरू