च्यासलमै बन्यो पुष्पलाल–मोतिदेवी स्मृति भवन

च्यासलमै बन्यो पुष्पलाल–मोतिदेवी स्मृति भवन

तुल्सीलाल स्मृति भवन बनेजस्तै ललितपुरमा नवनिर्मित पुष्पलाल मोतिदेवी स्मृति भवनको आज उद्घाटन भएको छ । ललितपुर महानगर २३ स्थित निर्मित भवनको बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा बागमती प्रदेशसभाकी सांसद देवकी श्रेष्ठ र ललितपुरकी पूर्व सभासद सुशीला नेपाललगायत दुई दर्जनभन्दा बढीको उपस्थिति रहेको छ ।

टिप्पणीहरू