चिनियाँ अन्तक्षियात्री फेरी उडे

चिनियाँ अन्तक्षियात्री फेरी उडे

चीनको सन्चौ १३ अन्तरिक्ष अभियानका तीन जना अन्तरिक्ष यात्री हिजाे उडेका छन् । उनीहरु झण्डै ६ महिनासम्म अन्तरिक्षमा बस्नेछन् । यसअघि चिनियाँ अन्तरिक्षयात्रीहरू तीन महिनासम्म अन्तरिक्षमा बसेका थिए ।

ये क्वाङ्फु, चाई चिकाङ र वाङ यापिङको टोलीले चिनियाँ अन्तरिक्ष यात्रीहरुले हालसम्मकै सबैभन्दा धेरै समयसम्म अन्तरिक्षमा बिताएको समयको रकर्ड राख्नेछन् ।

टोलीमा रहेकामध्ये वाङ महिला हुन् । मानवसहित अन्तरिक्षमा हिजाे दिउँसाे प्रक्षेपण गरिएकाे सन्चौ १३ को अन्तरिक्ष यान सफलतापूर्वक  प्रक्षेपण भएकाे जनाइएकाे छ ।

 

टिप्पणीहरू