नेपाल विरुद्ध बंगलादेशको अग्रता

नेपाल विरुद्ध बंगलादेशको अग्रता

माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध बंगलादेशले अग्रता लिएको छ ।

खेलको ८ औं मिनेटमा बंगलादेशी खेलाडी सुमन रेज्जाले हेडमार्फत् नेपाली गोल पोष्टमा पहिलो गोल गरेका हुन् ।

केही बेरअघि माल्दिभ्सको माले रंगशालामा केही बेरअघि खेल सुरु भएको हो । साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि बंगलादेश जित्नै पर्ने दबाबमा छ भने नेपालले बराबरीमा रोके पुग्छ ।

टिप्पणीहरू