दशैं मान्न गाडीबाट जाने ६ लाख कटे

दशैं मान्न गाडीबाट जाने ६ लाख कटे

कोरोना भाइरसको जोखिम कायमै रहँदा पनि उपत्यका छाड्नेको संख्या निरन्तर उकालो लागिरहेको छ । गत वर्षभन्दा यो वर्ष उपत्यका छाड्नेको संख्या अत्याधिक रहेको ट्राफिक महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले बताएका छन् ।

दासका अनुसार सडकमार्ग हुँदै आज बिहानसम्म जम्मा ६ लाख ५ हजारले उपत्यका छाडेका छन् । त्यस्तै आज बिहान मात्रै ४६ हजार ४ सय ८६ जनाले उपत्यका छाडेका छन् भने सो अवधिभर ३३ हजार ८ सय ८ जना उपत्यका भित्रिएका छन् ।

टिप्पणीहरू