च्यासलमा जुटे एमाले बुध्दिजीवी

च्यासलमा जुटे एमाले बुध्दिजीवी

नेकपा एमालेको बुध्दिजीवी परिषद बैठक सम्पन्न भएको छ । आज बिहान करिब १० बजेको समयमा शुरु भएको परिषदको बैठक भर्खरै सकिएको हो ।

ललितपुर महानगरपालिका ९ च्यासलस्थित तुल्सिलाल स्मृति भवनमा नेकपा एमाले बुध्दिजीवी परिषदले हिजो बुध्दिजीवी भेला र आज केन्द्रीयकार्यसमितिको पूर्ण बैठक राखेको हो ।

कार्यक्रम अध्यक्ष दिनेशचन्द्र देवकोटाको प्रमुख आतिथ्यमा शुरु भएको थियो । बैठकमा बुध्दिजीवी परिषदका वरिष्ठ उपाध्यक्ष लक्ष्मण कुँवर लगायतको उपस्थिति रहेको रह्यो ।

टिप्पणीहरू