बुटवलमा स्याङ्गजाली एमालेको भेला

स्याङ्जा–रुपन्देही सम्पर्क मञ्चद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सकिएको छ । हिजो रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ सुख्खानगरस्थित पार्टी कार्यालयको सभाहलमा कार्यक्रम भएको हो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा र उपमहासचिव तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेल पनि उपस्थित हुनुहुन्थ्यो ।

टिप्पणीहरू