प्रधानमन्त्री आज सोझै हेलिकप्टरमा पोखरा

प्रधानमन्त्री आज सोझै हेलिकप्टरमा पोखरा

मन्त्रिमण्डललाई पूर्णता दिएलगत्तै निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान १० बजे सैनिक हेलिकप्टरबाट त्यसतर्फ जान लाग्नुभएको छ ।

हाल घरेलु उडानका निम्ति प्रयोग हुँदै आएको साविक बिमानस्थलमा अवतरण हुनासाथ त्यहाँबाट राष्ट्र बैंक गेष्ट हाउस जाने र एक छिन आराम गरेर साक्षर गण्डकी कार्यक्रममा सहभागिता जनाई पोखरा बाँस बस्ने,भोलिपल्ट नयाँ विमानस्थल अवलोकन गरी काठमाण्डौ फर्कने कार्यक्रम तय भएको छ ।

टिप्पणीहरू