प्रधानमन्त्री आज सोझै हेलिकप्टरमा पोखरा « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

प्रधानमन्त्री आज सोझै हेलिकप्टरमा पोखरा

प्रकाशित मिति :  २३ आश्विन २०७८, शनिबार ०८:००


मन्त्रिमण्डललाई पूर्णता दिएलगत्तै निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान १० बजे सैनिक हेलिकप्टरबाट त्यसतर्फ जान लाग्नुभएको छ ।

हाल घरेलु उडानका निम्ति प्रयोग हुँदै आएको साविक बिमानस्थलमा अवतरण हुनासाथ त्यहाँबाट राष्ट्र बैंक गेष्ट हाउस जाने र एक छिन आराम गरेर साक्षर गण्डकी कार्यक्रममा सहभागिता जनाई पोखरा बाँस बस्ने,भोलिपल्ट नयाँ विमानस्थल अवलोकन गरी काठमाण्डौ फर्कने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया दिनुहोस !