नेपाल बैंकबाट नयाँ नोट साटानेको भिड

नेपाल बैंकबाट नयाँ नोट साटानेको भिड

-राजेशचन्द्र राजभण्डारी

बागलुङ जिल्लामा स्थानीयप्रशासनले लगाउदै आएको निषेधाज्ञाहटाएपछि बैंक तथाबित्तिय संस्थामा सेवाग्रहीको चापबढेर गएको छ ।नेपालीहरूको महानचाडबिजयादशमीलाईलक्षित गरेर नेपाल बैक लिमिटेड बागलुङले सर्वसाधारणलाई नयाँ नोट बितरण गरेपछिनयाँ नोट साट्नेको भिडबढेर गएको छ ।

कोरोनाको जोखिमकायमै भएको भन्दै बैकमाआउने सेवाग्राही ले अनिवार्य रूपमामास्कलगाइलाइनम बसेर नयाँ नोट साटिरहेका छन् । दशै लाई लक्षितगरि राष्ट्र बैक संग नयाँ नोट मागगरि पठाएपछिएकजनाब्यक्तिलाई १८ हजार ५ सय दिएको नेपाल बैंक लिमिटेडकाशाखाप्रबन्धक अमृत शिवाले बताए ।

बैंकले लाइनमा बस्ने सर्वसाधारणलाई रू एक सय पचाँस ,बीस ,दस र पाँचको पाँचनयाँ नोट १८ हजार पाँचसयको पचासको दुई हज दरले सटही गरेको प्रवन्धकशिवाले बताए ।

बुधबार मात्रै बागलुङ सदरमुकाममा सर्वसाधारणलाई २ करोड रूपैयाँबितरणगर्ने कार्यक्रम रहेको नेपाल बैंकले जनाएको छ । बागलुङ सदरमुकाममा नेपाल बैंकले शुक्रबार र आइतबार दुई मात्रै नयाँ नोट साट्ने ब्यबस्थामिलाएको बैंकले जनाएको छ ।

बागलुङ शाखाबाटगलकोट ,बुर्तिवाङ ,र म्याग्दीशाखालाई समेत नयाँ नोट पठाएको कारणले यो बर्ष कममात्रबितरणगरिएको नेपाल बैंकले जनाएको छ ।गतबर्ष नेपाल बैंक लिमिटेडले दशैको अबधिमानयाँ नोेट बितरण गरेको थिएन ।

बागलुङ सदरमुकाममादुई दर्जनभन्दाबढीनिजी क्षेत्रका बैंकहरू भएपनिदशैमाकुनै पनि बैंक तथाबित्तिय संस्थाले नयाँ नोट बितरणगर्ने गरेको छैन ।

टिप्पणीहरू