गृहमन्त्रीको दाँत मर्मत,भूपू गृहमन्त्री अझै उपचाररत

गृहमन्त्रीको दाँत मर्मत,भूपू गृहमन्त्री अझै उपचाररत

गृहमन्त्री बालकृष्ण खाँणको दाँत डाक्टरहरुले मर्मत गरिदिएका छन् ।

अघि भर्खर काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ स्थित ॐसमाज डेन्टल अस्पतालमा उहाँ किराले खाएको दाँत बनाउन जानुभएको थियो ।

दाँतको मर्मतलगत्तै उहाँ बलम्बू गई सशस्त्र प्रहरी अस्पतालमा उपचाररत पूर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यस्थिति बुझ्न जानु भएको छ ।

टिप्पणीहरू