गाई काट्नेहरुलाई खबरदार !

गाई काट्नेहरुलाई खबरदार !

वैदिक सनातनी गोरक्ष राष्ट्र नेपालको ब्यानर बोकेका दुई जनाले भर्खर माइतीघरमा गाई काट्न पाइन्न भन्दै प्रदर्शन गरेका छन् । गाई काट्नेहरुलाई होशियार गराउन काठमाण्डौं महानगरपालिका वडा नम्बर ११ माइतीघरमा प्रदर्शन भएको हो ।

गाई आमा हुन्,गाई श्रृष्टिकै माता हुन्,गाई काट्ने होशियार भन्ने मूल नाराकासाथ धर्मराज पौडेलसहित २ जनाले प्लेकार्डसहित प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर सिँहदरवार बृत्तले जनाएको छ ।

कार्यक्रम एकछिन अगाडि सकिएको छ ।

टिप्पणीहरू