सरकार विस्तारवारे देउवा,प्रचण्ड,माधवको सल्लाह सकियो

सरकार विस्तारवारे देउवा,प्रचण्ड,माधवको सल्लाह सकियो

पार्टी स्थायी समितिको बैठक चल्दाचल्दै प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुभएका नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल मन्त्रिमण्डल विस्तारवारे आफ्ना सरोकार राखेर नेताहरुलाई सोको बृफिङ्ग गर्न निस्कनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासङ्ग उहाँको कुराकानीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि हुनुहुन्थ्यो । उहाँहरुवीच अढाई बजेबाट शुरु भएको छलफल दुई घण्टासम्म चलेको थियो ।

मन्त्रीको संख्या बिभाजन र मन्त्रालयवारे टुंगो लागिनसकेको हुँदा आजै मन्त्रिमण्डल विस्तारको सम्भावना देखिएन ।

टिप्पणीहरू