महिलाको ३३ प्रतिशत सहभागिताबारे सांसदहरुका कुरा

महिलाको ३३ प्रतिशत सहभागिताबारे सांसदहरुका कुरा

राज्यका हरेक निकायमा महिलाको सहभागिताको विषयलाई लिएर आज संसदमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा साढे १० बजेदेखि शुरु भएको कार्यक्रम दिउँसो साढे १२ बजेसम्म हुने बताइएको छ ।

संघीय संसद सचिवालयको आयोजनामा भएको कार्यक्रममा राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता र त्यसको कार्यान्वयनको अवस्थाबारे छलफल हुन लागेको हो ।

कार्यक्रममा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सचेतकहरू तथा दुवै सदनका समिति सभापतिहरुको उपस्थिति रहेको छ ।

टिप्पणीहरू