अध्यक्ष माधव नेपाल दम्पतिलाई स्वास्थ्य समस्या

अध्यक्ष माधव नेपाल दम्पतिलाई स्वास्थ्य समस्या

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्वास्थ्य समस्या भएको छ । अध्यक्ष नेपालसहित उहाँकी श्रीमती गायत्री नेपाललाई समेत स्वास्थ्यमा समस्या देखिएपछि परहेजमा राखिएको हो ।

अध्यक्ष नेपाल होम आइसोलेसनमा बस्नुभएको छ । यसबीच भएका अधिकांश गठबन्धनको बैठकमा पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरुले नेतृत्व गर्नुभएको बताइएको छ ।

टिप्पणीहरू