अध्यादेश फिर्ता,पर्सिसम्ममा नयाँ मन्त्री

अध्यादेश फिर्ता,पर्सिसम्ममा नयाँ मन्त्री

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । भर्खरै सम्पन्न क्याबिनेट बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै,धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानासँग अन्तिम स्पष्टिकरण लिने निर्णय निर्णय भएको छ । सरकारले अध्यादेश फिर्ता लिएसँगै पर्सिसम्ममा क्याबिनेट विस्तार हुने बताइएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम लिष्ट प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको सो पार्टी निकट स्रोतले बताएको छ ।

टिप्पणीहरू