कीर्तिपुरमा सुन्दरीहरुको जमघट

कीर्तिपुरमा सुन्दरीहरुको जमघट

कीर्तिपुरमा मिस नेपालहरुले कार्यक्रम र्याम्प वाक गर्ने भएका छन् ।

कीर्तिपुर नगरपालिकाले विश्व पर्यटन दिवसको अवसर पारेर असोज ११ गते आयोजना गर्न लागेको एक कार्यक्रमा मिस नेपालहरुले र्याम्प वाक गर्न लागेका हुन् ।

रोटरी क्लब अफ कीर्तिपुरको सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गाइड एसोसिएसन अफ कीर्तिपुको पनि कार्यक्रममा संलग्नता रहेको छ ।

टिप्पणीहरू