आज पनि एमसीसीको बिरोधमा माइतीघरमा प्रदर्शन

आज पनि एमसीसीको बिरोधमा माइतीघरमा प्रदर्शन

साझा युवा समूह च्यामा, दोलखाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध प्रदर्शन भएको हो ।

बिरोध उक्त समूहका अध्यक्ष विशाल फुयालको नेतृत्वमा भएको हो । प्रदर्शनकारीले देश बेच्न पाईंदैन एमसीसी चाहिँदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भूमि बेच्न पाईंदैन, नो एमसीसी लगायत नाराबाजी गरेका छन् ।

टिप्पणीहरू