कौमार्यप्रति पछुतो

कौमार्यप्रति पछुतो

बार्बाडोसमा जन्मिएकी गायिका रिहाना उर्फ रोबिन रिहाना फेन्टीले कौमार्य गुमाएकोमा दुःख मनाएकी छन् । इले म्यागेजिनको आगामी अक्टोबर अंकमा उनको कभर स्टोरी आउँदै छ । त्यसक्रममा उनले सो विचार व्यक्त गरेकी हुन् ।

पहिलो चुम्बन स्कुलमा पढ्दै खाएको र केटाले आफ्नो सम्पूर्ण ¥याल मुखमा हाल्दिएपछि मानसिक तनावमा परेको पनि बताइन् । उनी यतिखेर गायक क्रिस ब्राउनसँग बस्छिन् । ब्राउन उनका १३ औं प्रेमी हुन् ।

टिप्पणीहरू