त्यसपछि भिडियो भाइरल

अल्बानियाबाट प्रशारण हुने टिभी ‘१५ न्यूज’  हेर्दै गरेको क्रिस्टी हेलरको जोडीको अचानक हाँसोको फोहरा छुट्यो । मौसमबारेको समाचार दिइरहेको क्रिस डुन समाचार दिँदै एकछिन निहुरिए र पादे । पादेको आवाज टिभीमार्फत सुनिएपछि क्रिष्टी दम्पती हाँसेका हुन् । क्रिसले पादेको क्षणको श्रव्यदृश्य यु ट्युब र फेसबुकमार्फत भाइरल बनिसकेको छ । क्रिस त्यो बेला अमेरिकी शहरहरुको मौसमबारे बोल्दै थिए । मौसमी समाचारवाचकमा इम्मी अवार्ड पाइसकेका लोकप्रिय व्यक्ति हुन् ।

टिप्पणीहरू