​सन्तान नै अथाहा

मोरक्कोका राजा मौले इस्माइल इव्न शरिफ सबैभन्दा बढी छोराछोरी भएका व्यक्ति हुन् । सन् १६७२ देखि सन १७२७ सम्म शासन गरेका उनका ५ सय २५ छोरा र ३ सय ४२ छोरी थिए । ‘लडाकु राजा’ को नाउँमा प्रशिद्धि कमाएका उनका सयौं रानी थिए भने १ हजार ७ सय ५७ नाती मात्र । उनी मौले वंशका दोस्रा राजा थिए । कतिपय इतिहासकारहरुले उनका कुल १ हजार १४ छोराछोरी थिए भनी उल्लेख गर्ने गरेका छन् । 

टिप्पणीहरू