​सन्तान नै अथाहा « Jana Aastha News Online
Logo
१४ जेष्ठ २०७९, शनिबार
|  Sat May 28 2022
Logo
१४ जेष्ठ २०७९, शनिबार
|  Sat May 28 2022

​सन्तान नै अथाहा

प्रकाशित मिति :  ३१ भाद्र २०७४, शनिबार १२:०१


मोरक्कोका राजा मौले इस्माइल इव्न शरिफ सबैभन्दा बढी छोराछोरी भएका व्यक्ति हुन् । सन् १६७२ देखि सन १७२७ सम्म शासन गरेका उनका ५ सय २५ छोरा र ३ सय ४२ छोरी थिए । ‘लडाकु राजा’ को नाउँमा प्रशिद्धि कमाएका उनका सयौं रानी थिए भने १ हजार ७ सय ५७ नाती मात्र । उनी मौले वंशका दोस्रा राजा थिए । कतिपय इतिहासकारहरुले उनका कुल १ हजार १४ छोराछोरी थिए भनी उल्लेख गर्ने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !