भारतको आसाममा माहुरीका सुन्दर हत्याराहरू

भारतको आसाममा माहुरीका सुन्दर हत्याराहरू

भारतको उत्तरपूर्वी राज्य आसामको मोरीगाउँमा उडिरहेका माहुरी खाने सुन्दर पंक्षीहरु देखिन थालेका छन् । तिनलाई Bee Eaters पनि भनिन्छ ।

यी चराले मुख्यतयाः माहुरी र उड्ने मसिना किराको शिकार गर्ने गर्दछन् ।

हेरौं, तीनै सुन्दर पंक्षीका केही तस्बिर ।

स्रोत : सिन्ह्वा

 

टिप्पणीहरू