एमाले अध्यक्ष बाँके हुँदै बर्दियातिर

एमाले अध्यक्ष बाँके हुँदै बर्दियातिर

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेकपा एमाले बाँके र बर्दियाका कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसका लागि उहाँ अहिले गुलरिया पुग्नुभएको छ । ओलीले  तीन बजेसम्म बर्दियाका कार्यकर्तासँग बिताउने र वर्दियाको त्यहाँको कार्यक्रमलाई सँवोधन गरेपछि नेपालगन्ज गई बाँकेका कार्यकर्तालाई सम्झाइबुझाइ गर्ने योजना छ ।

नेकपा एमाले बर्दियाले आयोजना गरेको कार्यक्रममा अहिले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले बोल्दै हुनुहुन्छ ।

टिप्पणीहरू