आज मुध्दा,आजै दुई बजे नयाँ पार्टीको केन्द्रीय बैठक

आज मुध्दा,आजै दुई बजे नयाँ पार्टीको केन्द्रीय बैठक

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

बैठक क्वालिटी ब्याङ्क्वेट, बुद्धनगरमा राखिएको छ । केन्द्रीय कार्यालय गत सातादेखि मीनभवनस्थित आलोकनगर,भीएसनिकेतन स्कुल छेउमा स्थापना गरिएको छ ।

यो पार्टीको अस्तित्वमा प्रश्न उठाउँदै एमाले अध्यक्ष केपी ओलीले हाल्नुभएको रीटउपर आज सर्वोच्चले यौटा निधो दिनेछ ।

टिप्पणीहरू