​चर्तिकला चाउचाउको « janaaasthanews
६ कार्तिक २०७७, बिहीबार

​चर्तिकला चाउचाउको



जापानीहरू चाउचाउ खान खुबै मन पराउँछन् । हुँदाहुँदा योकोहामामा चाउचाउ संग्रहालय नै खुलिसकेको छ । ‘माइ कप नुडल्स फ्याक्ट्री’ नाम राखिएको यो संग्रहालय १० हजार वर्गमिटर क्षेत्रमा फैलिएको छ । संग्रहालयमै हरेक किसिमको नुडल्स खान पाइन्छ । शुभारम्भको दिन चाउचाउ खान पाँच सय जना लाइन लागेका थिए । त्यसमा पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमी पनि थिए । निसिन फुडले चाउचाउ संग्रहालय खोलेको यो पहिलोपटक भने होइन । यसअघि ओसाकामा पनि यस्तै संग्रहालय खुलिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पार्टनरलाई लात्ती हान्ने तानाशाह
​लामोतिर युवतीको मन
कौमार्यप्रति पछुतो
त्यसपछि भिडियो भाइरल