नेपाल विरुद्ध ओमान : टस जितेर नेपालले पहिले बलिङ गर्दै

नेपाल विरुद्ध ओमान : टस जितेर नेपालले पहिले बलिङ गर्दै

आईसीसी वल्र्डकप लिग २ अन्र्तगत आज नेपालले घरेलु टोली ओमानसँग दोस्रो खेल खेल्दै छ ।

अमेरिका, ओमान र नेपालबिच जारी त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा आज नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल सुरु भएको छ । नेपाली टोली ओमानसँगको हारको बदला लिने रणनीति सहित मैदान उत्रने बताइएको छ ।

टिप्पणीहरू