​कसैलाई भने क्वापक्वाप

सर्लाहीमा गणपति हुँदा पैसा नदिएबापत ठेकेदार गुप्तालाई कोर्टगार्डमा थुन्न आदेश दिने महासेनानी कृष्ण सापकोटाले वन्यजन्तु निर्देशनालय तीन वर्षदेखि कायममुकायम चलाएका छन् । श्रीमतीलाई छत्रमानकी बहिनी कमला घलेलाई हटाएर आर्मी स्कुलको प्रिन्सिपल बनाउन सफल भएका छन् । विचरा कमला डिप्रेसनको शिकार भएको चर्चा छ ।

टिप्पणीहरू