आज राष्ट्रपतिको सवारीमा बाधा पुर्याउन खोज्ने को-को ?

आज राष्ट्रपतिको सवारीमा बाधा पुर्याउन खोज्ने को-को ?

आज इन्द्रजात्रा । काठमाडौंको वसन्तपुरमा आयोजना हुने इन्द्रजात्रा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति हुने गर्छ ।

तर,आज हुने इन्द्रजात्राको कार्यक्रम विभिन्न बहानामा बिथोल्ने भन्दै केहीले सार्वजनिक घोषणा गरेका छन् ।

मानिस मानव समूहले राष्ट्रघाती एमसीसीको पक्षमा धारणा राख्दै आएका नेताहरुलाई बसन्तपुर प्रवेश गर्न नदिने भनेर शुक्रबार नै घोषणा गरेको छ ।

त्यसैगरी,अभियन्ता तारा बराल र शिवसेना नेपालले पनि इन्द्रजात्रामा व्यवधान पुर्याउने आशय व्यक्त गरेका छन् ।

टिप्पणीहरू