इन्द्रजात्राको दिन एमसीसी पक्षधर नेताहरुविरुद्ध प्रदर्शन

इन्द्रजात्राको दिन एमसीसी पक्षधर नेताहरुविरुद्ध प्रदर्शन

काठमाडौको वसन्तपुरमा भोलि आइतबार नेताहरुविरुद्ध प्रदर्शन गरिने भएको छ । संविधान दिवस र इन्द्रजात्रासमेत परेको असोज ३ गतेका दिन एमसीसी सम्झौता पास गर्नुपर्छ भन्ने नेताहरु राष्ट्रघाती भएकाले उनीहरूविरुद्ध बिरोध कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ ।

दिउँसो ४ बजे गर्ने भनिएको कार्यक्रममा त्यस्ता नेताहरुलाई इन्द्रजात्रामा प्रवेश गर्न नदिनको लागि आवश्यक व्यवस्था मिलाइएको मानिस मानव समूहले बताएको छ ।

टिप्पणीहरू