त्रिभुवन विश्वविद्यालयले भन्यो : विद्यार्थीलाई कक्षा कोठामा पढाउनु

त्रिभुवन विश्वविद्यालयले भन्यो : विद्यार्थीलाई कक्षा कोठामा पढाउनु

कोरोना संक्रमणको जोखिमका कारण अनलाइन कक्षामा सीमित भएको पठनपाठन अब भौतिक उपस्थितिवीच कक्षा कोठामा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई निर्देशन दिएको छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर सबै आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा पठनपाठन गराउन विश्वविद्यालयले सूचनामार्फत् जानकारी गराएको हो ।उसले भनेको छ, ‘असोज १ गतेदेखि सम्भव भएसम्म स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहेर कक्षा सञ्चालन गर्नु ।’

टिप्पणीहरू