स्त्रीलाई खुशीको समाचार

यौन पार्टनरको स्तन मिचेर आनन्द उठाउने पुरुषहरुको निम्ति खुशीको खबर छ । युसि बर्कली र लरेन्स बर्कली राष्ट्रिय प्रयोगशालाले स्तन मिच्दा वा निचोर्दा क्यान्सरको खतरा कम हुने बताएको छ । स्त्रीको स्तन निचोर्दा क्यान्सरको सेल्स द्रूतगतिमा बढ्न नसक्ने अध्ययनले बताएको छ । भारत्तोलनले मांशपेसी फुलाउने र हड्डी बलियो पारेजस्तै स्तन निचोर्दा स्तको साइज बढाउने र क्यान्सर रोकथाम गर्ने आन्तरिक शक्ति पनि थपिने अध्ययनले देखाएको छ ।

टिप्पणीहरू