टस जितेर ब्याटिङ गरिरहेको नेपालको खराब सुरुवात, भुर्तेल शुन्यमै आउट - Jana Aastha News Online Jana Aastha News Online
Logo
११ आश्विन २०७८, सोमबार
|  Mon Sep 27 2021

टस जितेर ब्याटिङ गरिरहेको नेपालको खराब सुरुवात, भुर्तेल शुन्यमै आउट

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १६:४२


ओमानको अल अमिरात क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले खेलको पहिलो ओभरको दोस्रो बलमा एक विकेट गुमाउँदै खराब सुरुवात गरेको हो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल दुई बल खेल्दै शुन्यमा पेभिलिएन फर्किएका छन् ।

भुर्तेललाई ओमनका बलर बिलाल खानले सुरज मार्फत् क्याच गराउँदै पेभिलिएन फर्काएका हुन् । पहिलो ओभर मेडनसहित एक विकेटमा खेलेको नेपालले चौथो ओभर सकिँदा १४ रन जोडेको छ ।


प्रतिक्रिया दिनुहोस !
लोकप्रिय