बेइजिङमा विश्व रोबोट पार्टी

बेइजिङमा विश्व रोबोट पार्टी

चीनको राजधानी बेइजिङमा रोबोट (यन्त्र मानव) पार्टी अर्थात् सम्मेलनको आयोजना गरिएको छ ।

झण्डै १ अर्ब ४० करोड जनसंख्या रहेको मुलुकको राजधानीमा मात्र सवा दुई करोडको हाराहारीमा मानिस बसोबास गर्छन् । त्यहाँ मानिसको जमघट,सभा तथा समारोह हुनु कुनै नौलो होइन ।

तर, आज बेइजिङमा शुरु भएको विश्व रोबोटमा १ सय १० वटा कम्पनी र संस्थाले भाग लिएका छन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार उनीहरुले आफ्ना पछिल्ला र गतिला रोबोटलाई उक्त पार्टीमा सहभागी गराएका छन् ।

 

टिप्पणीहरू