सँसदको लफडाले एमालेको बैठक सर्यो

सँसदको लफडाले एमालेको बैठक सर्यो

एमाले स्थायी समिति बैठक आज रोकियो,भोलिलाई सर्यो देशकै सबैभन्दा ठूलो दल नेकपा एमालेको स्थायी समिति बैठक भोलि शनिवार बिहान ९ बजे बस्ने भएको छ ।

आसन्न विधान अधिवेशनका एजेण्डा तय गर्न र केहि स्थायी समिति सदस्यको जिम्मेवारीमा फेरबदल गर्न बैठक बस्ने तयारी गरिएको हो ।

यसअघि आज दिउँसो ४ बजे बस्ने भनिएको बैठक सँसदको मारामारीका कारण भोलिका लागि सरेको हो । नेकपा एमालेले निरन्तर सँसद अवरुध्द गरेको छ ।

टिप्पणीहरू