मध्यकाठमाडौंमा १ किलो कालो पदार्थ, प्रहरीले भन्यो ‘त्यो पोल्याण्ड हो’

मध्यकाठमाडौंमा १ किलो कालो पदार्थ, प्रहरीले भन्यो ‘त्यो पोल्याण्ड हो’

प्रहरीले काठमाडौंको ढल्कुबाट १ किलो तौल रहेको कालो पदार्थ बरामद गरेको छ । अनुसन्धान गर्न बाँकी रहेकाले प्रहरीले त्यसको नाम हाललाई पोल्याण्ड दिएको छ ।

ढल्कुको पेट्रोल पम्प नजिकैबाट उक्त पदार्थसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर निवासी भीमबहादुर थिङ हुन् ।

उनलाई अहिले महानगरीय वृत्त सोह्रखुट्टे लगिएको छ ।

टिप्पणीहरू