जनताका छोराछोरीले बल्ल प्रहरीमा जागिर पाए

जनताका छोराछोरीले बल्ल प्रहरीमा जागिर पाए

नेपाल प्रहरीमा रिक्त जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार प्रतिस्पर्धामा भिडेर अन्तर्वार्ता परीक्षामा सहभागी उम्मेदवारहरुको अन्तिम नतिजा निस्किएको छ ।

नतिजामा ५ हजार २ सय २७ जना उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका छन् । सिफारिस भएका मुख्य उम्मेदवारलाई २०७८ असोज ६ गते बिहान ११ बजे प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर, राजविराज,दुधौली,पोखरा,बुटवल, नेपालगञ्ज,दिपायल र महानगरीय प्रहरी शिक्षालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालय,मानवस्रोत एवम् प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचित गरेको छ ।

नतिजा प्रकाशनको सूचनाको विस्तृत विवरण नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

https://www.nepalpolice.gov.np/images/vacancy_result/PC-Final_Result-2078-05-23.pdf

[pdf-embedder url=”https://appharuspace.fra1.digitaloceanspaces.com/appharuspace/janaaastha/uploads/2021/09/08183224/police.pdf”]

टिप्पणीहरू