बानेश्वरमा भित्र स्थगन र नाराबाजी,बाहिर भीड

बानेश्वरमा भित्र स्थगन र नाराबाजी,बाहिर भीड

नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो ४ बजे शुरु भएको प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । एमाले सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मीनेटको लागि बैठक स्थगित गर्नुभएको हो ।

तर,अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न नदिन बिरोध प्रदर्शन गर्दै आएका राजनीतिक दल तथा समूहले माइतीघरदेखि बानेश्वर चोकसम्म हुलका हुल बिरोध गरेका छन् । माइतीघरदेखि बानेश्वरसम्म देखिएको एमसीसीविरुद्धको प्रदर्शन फोटो फिचरमा ।

टिप्पणीहरू