एमालेद्वारा सँसद बैठक अवरुध्द,१५ मीनेटपछि के होला ?

एमालेद्वारा सँसद बैठक अवरुध्द,१५ मीनेटपछि के होला ?

भर्खरै शुरु भएको प्रतिनिधिसभाको बैठक नेकपा एमालेले अवरुध्द गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गर्न अभियान नै चलाएको आरोप लगाउँदै एमालेले संसद अवरुध्द गरेको हो ।

प्रमुख सचेतक विशाल भट्टराईले बोलेपछि विपक्षी एमाले सांसदले सभामुखको आसन अघिल्तिर गएर नाराबाजी गरेका थिए । एमालेले संसद अवरोध गरेपछि सभामुखले १५ मीनेटका लागि संसदको बैठक स्थगित गर्नुभएको छ ।

टिप्पणीहरू