आज पनि काठमाडौंमा लागुऔषध समातियो

आज पनि काठमाडौंमा लागुऔषध समातियो

राजधानी काठमाडौंमा भित्र्याउन खोजिएको लागुऔषध प्रहरीले बरामद गरेको छ । राजबिराजबाट काठमाडौं आएको ना५ख ५३१५ नम्बरको बसमा आएका एक जना यात्रुको झोला चेक गर्दा सप्तरीको रुपनी गाउँपालिका ६ का १९ वर्षीय सुरेश खङ्ग पक्राउ परेका हुन् ।

खङ्गको झोलाभित्र लुकाई छिपाई ल्याइएको अवस्थामा नाइट्राभेट १० लेखिएको ५ सय ८५ ट्याब्लेट फेला परेको हो ।

टिप्पणीहरू