अमेरिकी दूतावासअगाडिबाट एमसिसीविरोधी ६ जना पक्राउ

अमेरिकी दूतावासअगाडिबाट एमसिसीविरोधी ६ जना पक्राउ

महाराजगन्जस्थित अमेरिकी दूतावासअगाडिबाट एमसीसीको विरोध गर्ने ६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीलाई कालो झण्डा देखाउन खोज्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

आज पक्राउ परेकाहरुमा हेमराज थापा,कैलाश कटुवाल,नगेन्द्र देउजालगायत ६ जना भएको बताइएको छ । उनीहरु सबैलाई प्रहरीले महानगरीय वृत्त महाराजगञ्ज,चक्रपथ पुर्याएको छ ।

टिप्पणीहरू