संक्रमितभन्दा निको हुने धेरै, घटेन मृत्युदर

संक्रमितभन्दा निको हुने धेरै, घटेन मृत्युदर

आज कोरोना संक्रमणका कारण २० जनाले ज्यान गुमाएका छन् भने थप १ हजार ८ सय ९७ जना नयाँ संक्रमित  थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ९ जनामा पीसीआर तथा ४ हजार ३ सय ७० जनामा एन्टिजेन गरी १५ हजार ९ सय ७९ जनामा परीक्षण गरिएको थियो ।

यसबीचमा १ हजार ७ सय ४३ जना संक्रमणमुक्त भएका छन् । प्राप्त पछिल्लो विवरणअनुसार हाल मुलुकभर ३० हजार ९ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू